२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्सद्वारा मलेसियाबाट नेपाल फर्कन ५५ जनालाई निशुल्क हवाई टिकट

९ श्रावण २०७७, शुक्रबार १०:४९

साउन ९, काठमाडौं | आर्थिक समस्याका कारण नेपाल फर्कनको लागि हवाई टिकट लिन नपाएकाहरुलाई हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स प्रा.लिले सहयोग गरेको छ  | मलेसियाको जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपाली नागरिकहरुलाई स्वदेश फर्कन हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स बाट नि:शुल्क हवाई टिकट उपलब्ध भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ |

कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न संचालन भएका उडानहरु मार्फत हालसम्म मलेसियाको विभिन्न जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाली नागरिकहरु नेपाल फर्किएका छन्  |  

त्यसैगरी आगामी २९ जुलाई २०२० मा समेत जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका थप ७५ जना नेपाली नागरिकहरु नेपाल फर्कने कार्यक्रम रहेको दुतावासले जनाएको छ  | सो उडानमा मार्फत जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपाली नागरिकहरुलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराईएको हो  | आर्थिक समस्यामा परेका कारण उनीहरुलाई नेपाल ल्याउनको लागि निशुल्क हवाई टिकट उपलब्ध गराईएको हार्वेस्ट मून ट्राभल्स संचालक राम श्रेष्ठले बताए | 

 जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका नेपाली नागरिक सम्बन्धी जानकारी चाहिएमा अथवा केही सूचना/विवरण प्रदान गर्नुपरेमा हाम्रो हटलाइन ०१६२४७२७७७ मार्फत वा जेल शाखाको इमेल [email protected] मार्फत समेत सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य