साउन १०, डोटी | डोटीका विभिन्न वनहरुमा भईरहेको खोटो संकलनमा चरम लापरवाही भएको देखिएको छ । खोटो संकलक कम्पनी दीव्या रोजिन एण्ड टर्पेनटाईन लिमिटेड प्रा.लि.को कार्यक्षेत्रमा बढी अस्तव्यस्त देखिएको भएपनि जिल्ला वन कार्यालय भने मुखदर्शक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, डोटी | डोटीका विभिन्न वनहरुमा भईरहेको खोटो संकलनमा चरम लापरवाही भएको देखिएको छ । खोटो संकलक कम्पनी दीव्या रोजिन एण्ड टर्पेनटाईन लिमिटेड प्रा.लि.को कार्यक्षेत्रमा बढी अस्तव्यस्त देखिएको भएपनि जिल्ला वन कार्यालय भने मुखदर्शक"/>
2026-09-19 12:39 AM
डोटी - DT

खोटो संकलनमा खोटैखोट, जिल्ला वन कार्यालय मुखदर्शक

साउन १०, डोटी | डोटीका विभिन्न वनहरुमा भईरहेको खोटो संकलनमा चरम लापरवाही भएको देखिएको छ । खोटो संकलक कम्पनी दीव्या रोजिन एण्ड टर्पेनटाईन लिमिटेड प्रा.लि.को कार्यक्षेत्रमा बढी अस्तव्यस्त देखिएको भएपनि जिल्ला वन कार्यालय भने मुखदर्शक बनेको स्थानीयहरुले आरोप लगाएका छन । 

मापदण्ड नपुगेका कलिला सल्लाका बोटहरुबाट चरम खोटो दोहन भईरहेको बताइएको छ । रुखमा लगाईने घाउहरु र त्यसमा छर्किने एसिड पनि मापदण्ड अनुसार नभएको स्थानियको गुनासो छ । जिल्ला वन अधिकृत रामेश्वर खकुराल सँग बुझ्दा खोटो संकलन भईरहेका वनहरुको अवस्था नाजुक रहेकाले काममा सुधार गर्न र सकभर खोटो संकलन कार्य बन्द नै गर्नुपर्ने बताएका छन । खोटो संकलन गर्दा प्रयोग गर्ने एसिड अत्याधिक कडा प्रयोग गरिने भएका कारण गमलामा वर्षातको पानी र एसिड जम्मा हुने र वनमा बाख्राहरुले खाँदा यस भन्दा पहिले केहि ठाउँमा बाख्रा समेत मरेका थिए ।

यस्तै डोटीमा ९६ प्रतिश रोपाइ सकिएको जिल्ला कृर्षी बिकास कार्यालय डोटीले जानकारी दिएको छ । कृर्षी बिकास कार्यालयको तथ्याङक अनुआर डोटीमा ४ प्रतिसत खेतमा रोपाइ गर्न बाकी रहेको छ । डोटीका ६ ओटा कृर्षी सेवा केन्द्र मध्य गोपघाट सेवा केनद्र र दिसिनपा कार्यालय अन्र्ततग ४ प्रतिसत रोइ गर्न बाकीरहेको जिल्ला कृर्षी बिकास कार्यालयका डोटीका बरिष्ट कृर्ष बिकास अधिकृत डा. तपेन्द्र शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई