Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सामुदायिक वनमा एक युवा मृत भेटिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, बनेपा । धुलिखेल नगरपालिका–१ स्थित गौखरेश्वर सामुदायिक वनमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले अन्दाजी २६ वर्षीय ती युवाको नाम, थर र वतन खुल्न नसकेको ५ फिट २ इन्चको व्यक्ति झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

कालो कपाल, पातलो शरीर भएका ती व्यक्ति मधेसी मूलको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । उनलाई सोमबार मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । रासस