साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अ"/>

2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्ती नदीको बाढीले दैनिक जीवन प्रभावित

साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अत्यन्त तीव्रताका साथ अघि बढिरहेको जनाइएको छ । 

जिल्लाका होलिया, बेतहनी, गङ्गापुर, मटेहिया, फत्तेपुर गाविसका प्रायःजसो सबै भागमा नदीको पानी पसेको छ । त्यस क्षेत्रका नागरिक सुरक्षित अग्लो स्थानको खोजीमा घर छाडेर हिँडेका छन् । “हामीले सुरक्षित स्थानतर्फ जान त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेका छौँ । बाढी पूर्वसूचनाको साइरन पनि बजाएका छौँ”—प्रजिअ रविलाल पन्थले भने । 

यसैगरी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका विभिन्न समूहलाई समेत तयारी अवस्थामा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई