२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको लिदी पहिरामा १८ घर पुरियो, ३८ सम्पर्कविहीन (नामावली सहित)

२०७७, ३० श्रावण शुक्रबार ०७:२२

साउन ३०, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।


घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

१. छविलाल दोङ

२. सोमरानी दोङ

३. धनलक्ष्मी

४. शिरमाया दोङ

५. विवरानी दोङ

६. साहिँली दोङ

७. बिबी लक्ष्मी

८. सानुकान्छा

९. साङलामो दोङ

१०. सोनाम दोङ

११. हिरा भक्ति

१२. जीते झाँक्री

१३. सानुकान्छी दोङ(गर्भवती)

१४. दिन्दुस दोङ

१५.सुरज दोङ

१६. करेसमाई दोङ

१७. च्यामा दोङ

१८. सानु दोङ

१९. टीकामाई दोङ

२०. छिरिङ दोङ

२१. मानबहादुर दोङ

२२. जयबहादुर दोङ

२३. प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाई दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु