गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको"/> Sajhasabal गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एक व्यक्ति मृत अवस्थामा फेला

११ श्रावण २०७३, मंगलवार १०:१३

गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको खेतमा नेपालीलाई स्थानियले मृतअवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरी लाई खवर गरेपछि ईलाका प्रहरी कार्यालय चौरजहारीको टोली घटना स्थलमा पुगेर मृतकको शव सनाखत गरेको थियो । 

मृतकको टाउको घुडा र अण्डकोषमा चोटलागेको प्रहरीले वताएको छ । घटना स्थल नजिकै भिरभएकोले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आंशंका गरेको छ । यद्यपि घटनाको वारेमा भने थप अनुसन्धान अगाडी बढाईएको प्रहरी सहायक निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए । 

श्रीमान र श्रीमति विच सामान्य झगडा पछि एका विहानै घर वाट निस्केको मृतककी श्रीमतिले प्रहरी लाई जानकारी दिएको वताईएको छ । गएको एक वर्ष अघि खरले छाएको छाप्रोमा आगलागी हुदा मृतक नेपालीका २ वालवालिकाको जलेर मृत्युभएको थियो । 

जाजरकोट जिल्ला भेरीमालिका नगरपालिकामा स्थायी ठेगाना भएका नेपाली विगत लामो समय देखि चौरजहारी नगरपालिकामा वसोवास गर्दै आएका थिए । मृतक नेपालीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने