साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर का"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

छिन्चु–जाजरकोट सडकले स्थायी ‘रुट पर्मिट’ पायो

२०७३, ११ श्रावण मंगलवार ११:३८

साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ । सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ । 

खलङ्गाबाट नेपालगन्जसम्म भाडादर रु ४६४ र खलङ्गाबाट काठमाडौँसम्मका लागि रु एक हजार ३३६ कायम भएको छ । सदरमुकाम खलङ्गाबाट नेपालगन्ज १८८ किलोमिटर र काठमाडौँ ६८५ किमीको दूरीमा रहेको छ । 

स्थायी रुट पर्मिट नआउँदासम्म यातायात व्यवशायीले यात्रुबाट काठमाडौँका लागि रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्म भाडा लिँदै आएका थिए भने नेपालगन्जका लागि रु ९०० देखि रु एक हजार २०० सम्म लिने गरेका थिए । यातायात व्यवसायीले तोकिएको भाडादर कार्यान्वयन गरे नगरेको अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा