साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० ग"/>

2026-09-19 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेतीबेनी बजार डुबानमा, ५० घर उच्च जोखिममा

साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० गरी १५ घर डुबानमा परेको सेतीबेनी प्रहरी चौकीले जनाएको छ । पश्चिमबाट कालिगण्डकी नदी र उत्तरबाट सेतीखोलामा बाढी आउँदा विश्वकै ठूलो शालीग्राम शिलासहित शिव मन्दिरलगायतका क्षेत्रसमेत डुबानमा परेका छन् । 

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

बाढीको बहाव बढ्दै गएकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्वत तर्फ रहेको सेतीबेनी उच्च माविसहितका ५० घर उच्च जोखिममा परेका छन् । उच्च जोखिममा रहेका सेतीवेनी बजारका बासिन्दालाई प्रहरीले उच्च सतर्कता अपनाउन भनेको छ । 

सेतीबेनी बजार डुबानमा परेपछि कालिगण्डकी ए जलविद्युत आयोजनाका लागि स्याङ्जाको मिर्मीमा बनाइएको बाँधका सबै ढोका खोलिएको छ । 

सेतीबेनीदेखि मिर्मीसम्म सञ्चालित जलयातायात अवरुद्ध भएको छ । करिब एक सय जना यात्रुहरु बोक्ने एक दर्जन स्टिमरहरु चल्न नसक्दा पर्वत, गुल्मी र स्याङ्जाका कतिपय गाउँहरुमा सामान ढुवानी गर्न र आवात(जावत गर्न बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ