प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा "/>
२०८३, ९ जेष्ठ शनिबार
बर्दिया - BRD

सामुदायिक वनद्वारा वृक्षाराेपण

२०७३, ११ श्रावण मंगलवार १६:३९

प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा सामुदायिक बन उपभोक्ता समूह सानोश्री ताराताल-८ नगरपालिकाले अाज १६ सयअाेटा सगुनकाे विरूवाहरू लगाएकाे छ ।

राेपिएका विरूवामध्ये ५ सय विरूवाहरू ईलाका वन कार्याालय सानाेश्रीले निशुल्क उपलब्ध गराएकाे हाे भने बाँकी ११ सय बिरुवा वनले नै खरिद लगाईएकाे हाे । 

वृक्षारोपण कार्यक्रम वनका अध्यक्ष कुल बहादुर शाहीकाे अध्यक्षता तथा वनका कर्मचारी तथा उपभोक्ता हरुबाट सम्पन्न गरिएकाे हाेे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो