बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिरोमा पुरिएर बागलुङको राजकुत र दुर्लिङमा चारको मुत्यु

११ श्रावण २०७३, मंगलवार १७:४१

बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तबहादुर र उहाँकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन् । 

यस्तै दर्लिङ–२ का हर्कबहादुर बुढामगरको घर पहिरोमा पुरिँदा उहाँकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । बुढामगरको श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै दर्लिङ–९ का ७८ वर्षीय दके पुनको गोठ भत्किंदा च्यापिएर मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य