2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा

ताराबहादुर महत, बैशाख ५,
दोलखा

शैक्षिक सत्र सुरु भएसंगै पाठ्यपुस्तक खरिदका लागी जिल्लाका सबै सामुदायिक विद्यालयको
खातामा रकम पठाई सकिएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।

शैक्षिक सत्र सुरु भएपछि जिल्लामा रहेका तिन सय ७२ वटा सामुदायिक विद्यालयहरुको खातामा पैसा
पठाईसकेको जिल्ला शिक्षा अधिकारी लोक बहादुर लोप्चनले जानकारी दिनुभयो । जिल्ला शिक्षा अधिकारी लोप्चनका
अनुसार जिल्लामा ४ हजार थान पुस्तक आवश्यक पर्ने छ । तर शैक्षिक सत्र सुरु भएपनि वैशाख मसान्त भित्र
पाठ्यपुस्तक वितरण गरी सकिने अपेक्षा रहेकोे छ ।

पुस्तक
विद्यालयले पैसा दिएपछि व्यवसायीहरुले दिने र सबैलाई एक दर प्रणाली बाट पुस्तक वितरण गरीने तयारी भई
रहेको पुस्तक व्यवसयीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई