सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरी"/>
२३ मंसिर २०८२, सोमबार
दाङ्ग - DNG

भालुवाङमा बस पल्टिदा ५ यात्रु घाईते, २ को अवस्था गम्भीर

१२ श्रावण २०७३, बुधबार ०१:५४

सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरीको भालुवाङ स्थीत फेरिय खोलामा पल्टिदा सवार ५ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउसो जाजरकोटबाट काठमाडौँका लागि छुटेको बस पल्टिंदा उक्त दुर्घटना भएको हो । जसमा सवार दुई जना यात्रुको अवस्था गम्भीर छ । बसमा सवार जाजरकोट खलङ्गा—३ बर्ष २२ बर्षीय चन्द्रमा रावल र जाजरकोट खलङ्गा—२ का ३६ बर्षीय दलराज बिक गम्भीर घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

घाईते दुबै जनाको अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाईएको छ । त्यस्तै बसमा सवार रुकुम घटेमा—६ का २७ बर्षीय पहलसिंह परियार, जाजरकोट ढिम—१ का ५० बर्षीय भिमबहादुर थापा र भेरी नपा—२ का १७ बर्षीय सबिन डिसी समान्य घाईते हुनु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । 

घाईते तीनै जनालाई अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि घर पठाईएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो