समाचार हताइएको

साझासवाल

<p>भदौ ७, काठमाडौँ | काभ्रे जिल्लाको नमोबुद्ध वडा नम्वर ५ मा गत घाइते अवस्थामा फेला परेकी वृद्धा महिलाको परिवारसँग मिलन गराइएको छ । उनका छोराले उनलाई आफ्नो घर लगेका छन् ।&nbsp;<br></p><p>ति महिलाको एकापट्टिको खुट्टा भाच्चिएको अवस्थामा भेटिएको काभ्रेबाट म्यानपावर व्यवसायी जयराम भुर्तेलले साझा सबाल मिडियालाई बताएका थिए । भुर्तेलले बताए अनुसार ति आमाले आफ्नो परिवार भेटिसकेकि छन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply