Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा ७० सङ्क्रमित थपिए

२०७७, ७ भाद्र आईतवार १३:४२

भदौ ७, विराटनगर | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज  थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा सङ्क्रमित पुष्टि भएको छ । जसमा  १८ महिला र २४ पुरुष छन् । 

मोरङको बुढीगंगा चार महिला एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जिल्ला बाहिर झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, विर्तामोडमा दुई महिला, कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६५९ पुगेको छ । 

प्रदेश नं १ मा आज २५ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ आइसोलेशन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् । हालसम्ममा प्रदेशमा एक हजार २६७ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८०५ पीसीआर परीक्षण भइ आजसम्म कूल ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित