साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्न"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खोलाले बगाएर थप एक बेपत्ता

१२ श्रावण २०७३, बुधबार ०५:००

साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्ने माई खोलाले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा सोही ठाउँका विजय बस्नेत बेपत्ता भएका हुन् । बेपत्ता बस्नेतको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

बाढीका कारण झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको र बेपत्ता हुनेको सङ्ख्या पनि थपिँदै गएपछि प्रहरीले दाउराको लोभले खोलामा नपस्न सबैलाई आग्रह गरेको छ । 

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै बाढीग्रस्त क्षेत्रमा नजान र सचेत रहन सबैलाई आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य