साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
२८ मंसिर २०८२, शनिबार
तनहुँ - TNH

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु

१२ श्रावण २०७३, बुधबार ०६:५०

साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ स्थित ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । 

दमौलीबाट पोखरा जाँदै गरेको ग७प ३८७९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना५ख ८९९९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धुसरे–७, लमजुङका ३५ वर्षीय प्रकाश मिश्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक रिस्ती–४, तनहुँका ३४ वर्षीय सरोज मिश्र घाइते भएका छन् । उनलाई उपचारका लागि पोखरा पठाइएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ