प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहि"/>
२८ मंसिर २०८२, शनिबार
तेह्रथुम - TRT

विद्यार्थीका लागि सैन्य तालिम सुरु

१२ श्रावण २०७३, बुधबार ०७:२७

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहिनी उच्च माविका ३६ जना विद्यार्थीकालागि सैन्य तालिम सुरु गरिएको गुल्मपति सेनानी संजयकुमार खत्रीले जानकारी दिनुभयो । तालिममा सिंहवाहिनी उच्च माविका ८ र ९ कक्षाका १८ छात्र तथा १८ जना छात्रा सहभागी छन् । एक सय दिन सम्म चल्ने सो तालिमबाट विद्यार्थीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी विपद्का बेलामा सहयोगकालागि परिचालन गर्ने उदेश्य रहेको छ । तालिमको पहिलो चरणमा ७९ दिनसम्म प्राथमिक तालिस दिएपश्चात् बाँकी २१ दिन मोरङको याङशीलामा सन्चालन हुने तालिममा सहभागी गराइनेछ । विद्यार्थीहरुलाई शारीरिक तालिम, सैनिक ज्ञान, विपद व्यवस्थापन, पर्सनालिटी डेभलपमेन्ट र सांस्कृतिक प्रतियोगितासम्बन्धी ज्ञान दिइने गुल्मले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे