२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका १२ गाविसको छाप जिल्ला विकास समितिमा

२०७३, ६ बैशाख सोमबार १३:३६

ताराबहादुर महत/बैशाख ६, दोलखा ।
आजदेखी दोलखाका गाविस सचिवहरुले एक सचिव एक गाविस भन्दै १२ वटा गाविसको छाप जिल्ला विकास समितिमा
बुझाएका छन् ।

लामो समय देखी ३६ जना गाविस सचिवले ४८ गाविसको
काम गर्दै आएको भए पनि आज देखी एक गाविस एक सचिव हुनु पर्ने माग राख्दै गाविस सचिवहरु एउटा मात्र
गाविसमा काम गर्ने भएकाले जिल्लाका जफे, कालिञ्चोक, क्षेत्रपा , डाँडार्खक, बुलुङ, जँगु, शहरे,
शैलुङ्गेश्वर, खारे, बाबर र खोपाचाँगु गाविसका छाप जिल्ला विकास समिती दोलखामा बुझाएको गाविस सचिव हकहित
संरक्षण केन्द, र नेपाल दोलखाका सचिव प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी विष्णु शर्माले भने गाविस सचिवहरुले केन्द्रको र त्यसमाथि पुन
निमार्णको काम सुरु भई सकेको जिल्ला भएकाले गाविसको काम नरोक्न अनुरोध गरीएको वताउनु भयो ।

साथै उहाँले गाविस सचिवको बारेमा लिखित रुपमा नै सामान्य प्रशासन
मन्त्रालयलाई जानकारी गराईएको र गाविस सचिवको व्यवस्थानप नभए सम्म काम गर्नु गाविस सचिवहरुलाई आग्रह
गरीएको र गाविस सचिवहरु पनि पहिलाकै स्थितमा काम गर्न सकरात्मक भएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला