साउन १२, मोरङ । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ । 

तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, मोरङ । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ । 

तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएक"/>

६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोरङमा तरकारीको मूल्य वृद्धि

१२ श्रावण २०७३, बुधबार १०:०६

साउन १२, मोरङ । अविरल वर्षाका कारण मोरङमा तरकारीको भाउ दोब्बररुपमा वृद्धि भएको छ । 

तरकारीको मूल्य वृद्धि भएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । वर्षाले तरकारी खेती गरिँदै आएको जमिन डुबानमा परेपछि भाउ आकासिएको हो । “तरकारी लगाएको बारी नै डुबानमा परेको छ,” विराटनगर उपमहानगरपालिका–११ का मोतीराम शर्माले भने । 

अहिले व्यपारीले पहाडी जिल्लाबाट तरकारी आयात गरिरहेका छन् । भारतबाट आयात गरिएको आलु, प्याज र गोलभेँडाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । हप्ता दिनअघि प्रतिकिलो रु ३० मा पाइने आलुको मूल्य अहिले रु ५५ पुगेको छ । यस्तै प्रतिकिलो रु ४० पर्ने गोलभेँडा रु ८०, रु ३० पर्ने काँक्रा रु ६०, रु ४० पर्ने प्याज रु ५५ पुगेको छ । 

यसैगरी प्रतिकिलो रु २० पर्ने बन्दागोभी बढेर रु ४० पुगेको छ भने रु १५ मा पाइने घिरौला अहिले रु २५ पुगेको छ । पहाडी जिल्लामा समेत तरकारी न्यून मात्रामा उत्पादन भएपछि मूल्य आकासिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या