साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्र"/>

2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाढी प्रभावितको उद्धार र राहत वितरण सुरु

साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्रका बासिन्दाका लागि समितिले ड्राई फुड उपलब्ध गराएको छ भने उद्धार गरिएका प्रभावित नागरिकको उचित बसोबासको व्यवस्थासमेत मिलाउँदै गएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । 

मङ्गलबार बिहान आएको बाढीबाट राप्ती क्षेत्रका होलिया, गङ्गापुर, मटेहिया, बेतहनी, फत्तेपुर डुबानमा परेका थिए । नेपाली सेना, प्रहरी, रेडक्रसको टोलीले हेलिकोप्टर र अन्य साधन प्रयोग गरी डुबान प्रभावित करिब ८०० जनालाई उद्धार गरी सुरक्षित स्थान चौफेरीमा बसोबास गराएको छ । 

केहि डुबान प्रभावित घरपरिवार आफन्तका सुरक्षितरुपमा बस्दै आएको जनाइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी प्रभावितको सम्पत्ति क्षतिको विवरण सङ्कलनको कामलाई पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई