२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

घैंटेको समर्थनमा जुलुस निकाल्दा प्रहरीले लखेट्यो, २ पक्राऊ

२०७२, ३ भाद्र बिहीबार २३:४६

४ भदौ, काठमाडौं । प्रहरी
इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ का समर्थकहरुले काठमाडौंको सामाखुसीमा विरोध
प्रदर्शन गरेका छन् । घैंटेका समर्थकहरुले बाटो अबरुद्ध गर्दै विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले
लेखेटेर दुईजनालाई पक्राउ गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदास
प्रधानका अनुसार प्रदर्शनमा सहभागी दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले
अनलाइनखबरसँग भने, ‘कुमारले थुप्रै सामाजिक काम गरेको थियो । भूकम्प पीडितलाई राहत बाँडेको थियो ।
त्यसलाई हत्या गरेपछि स्थानीयले विरोध गरेका हुन् ।’

उनले प्रहरीले नियन्त्रणमा लिएर घैंटेलाई
हत्या गरेको भन्दै प्रहरीको आलोचना गरे । ‘पुलिस किन बनाको ? मान्छे मार्नलाई ?’ सभासद प्रधानले प्रश्न
गर्दै भने, ‘जेल र सुधारगृह गलत काम गरेकाहरुलाई राख्नलाई बनाको हो । पुलिसले शान्ति सुरक्षा दिने हो,
कुमारलाई मार्नै पर्थ्यो र ?’

विहीबार सामाखुसीस्थित आफ्नो घरनजिकै कुमार घैंटे प्रहरीको गोली
लागी मारिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो