ललित बोहरा | साउन १२, डडेल्धुरा | समय सापेक्ष शिक्षामा परिवर्तन गरिनु पर्नेमा सुदुरपश्चिम क्षेत्रका नागरिक एवम बुद्धिजिविले जोड दिएका छन । 

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्क्रम व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १२, डडेल्धुरा | समय सापेक्ष शिक्षामा परिवर्तन गरिनु पर्नेमा सुदुरपश्चिम क्षेत्रका नागरिक एवम बुद्धिजिविले जोड दिएका छन । 

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्क्रम व"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अब बन्ने राष्ट्रिय शिक्षा आयोगले ध्यान केन्द्रित गर्नु पर्ने बिषयमा छलफल

२०७३, १२ श्रावण बुधबार १५:०८

ललित बोहरा | साउन १२, डडेल्धुरा | समय सापेक्ष शिक्षामा परिवर्तन गरिनु पर्नेमा सुदुरपश्चिम क्षेत्रका नागरिक एवम बुद्धिजिविले जोड दिएका छन । 

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्क्रम विकास केन्द्र भक्तपुरको आयोजनामा आज देखि डडेल्धुरा सदरमुकाममा सञ्चालित दुई दिने बिद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवद्र्धन तथा अक्षराङ्कन पद्धती सम्बन्धि कार्यशालाको उद्घाटनमा शिप विकास तथा आयआर्जन मुखि शिक्षा आवश्यक भएको सरोकारवालाको ठहर थियो । कार्यशालामा सुदुरपश्चिम शिक्षा निर्देशनालय निर्देशक लालजंग चौहानले शिक्षामा परिवर्तनका लागी आम सबैले संलगनता जनाई सक्रिय रुपमा लाग्नु पर्ने बताएका थिए । उनले कार्यशालामा उठेका बिषय वस्तुमा राष्ट्रिय निती निर्माणमा टेवा पुग्ने भएकाले यहा संकलन गरिने सुझावले राष्ट्रिय स्तरमा बहस बनी स्थान पाउनु पर्ने बताएका थिए । 

डडेल्धुरा संगै सुर्खेत, दाङ गरि ३ वटै स्थानमा एकै पटक सञ्चालन भएको शैक्षिक कार्यशालाले अब बन्ने राष्ट्रिय शिक्षा आयोगले ध्यान केन्द्रित गर्नु पर्ने लगायतका बिषयहरुमा सुझाव सल्लाह सङ्कलन गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा