साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

विद्युत् नहर पुरिँदा गाउँ अन्धकारमा

१३ श्रावण २०७३, बिहीबार ०६:३३

साउन १३,बैतडी । बैतडीको शिखरपुर–२ कठमडामा रहेको कठ्माडी लघुजलविद्युत् आयोजनाको नहर पहिरोले पुरिएको छ । लगातारका वर्षाले ठूलाबाझमा पहिरो जाँदा नहर पुरिएको स्थानीयवासी कृष्ण साउदले जानकारी दिए । 

पहिरोले नहर भत्केपछि मङ्गलबारदेखि विद्युत्सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध भएपछि गाविसको वडा नम्बर १, २ र ३ का १८० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

विसं २०६८ सालमा निर्माण गरिएको लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि आफूहरुलाई धेरै समस्या भएको स्थानीयवासीले बताएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक जनजीवनमा समेत प्रभाव परेको उहाँले बताउनुभयो । नहरमा ठूलो पहिरो परेकाले तत्कालै पहिरो हटाउन सकिने सम्भावना नरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य