प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो ।
२८ मंसिर २०८२, शनिबार
डोटी - DT

डोटीमा अबैध मदिरा विक्रि हुदै

१३ श्रावण २०७३, बिहीबार ०७:०६

प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो ।

अहिले पनि २५ गाविसमा मात्रै व्यापारीहरुले मदिरा कारोवारको ईजाजत लिएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रुद्रप्रसाद भट्टले जानकारी दिए ।

 इजाजत पत्र नभएका गाबिसहरुमा मदिराको कारोवार गर्नेको संख्या दिनहुँ बढ्दै जाँदा समेत सम्बन्धित निकाय मौन रहेको इजाजत पत्र लिई व्यापार गरीरहेका ब्यापारीहरुको गुनासो रहेको छ ।

डोटीमा अहिले सम्म सबै भन्दा बढी घटनाहरु मदिराकै कारण हुने गरेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताए ।

डोटीमा अहिलेसम्म ७१ वटा मदिरा इजाजतपत्र वितरण गरेको र तीन सय २४ ओटा इजाजत पत्र नवीकरण भएको  कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख भट्टले बताए ।

त्यस्तै अबैध मदिराको कारोवारमा समेत बृद्धि भएको पाईएको छ । डोटीको क् २ का अधिकांस गाउ विकास समितिमा घरेलु मदिराले प्रश्रय पाएको श्रोतले भनाई रहेको छ ।  बासुदेवि,तिखात्तर,गगुडा,सातफरी,कानाचौर लगाएतका गाबिसमा अबैध मदिराको कारोवार फस्ष्टाएको स्थानियहरुले बताएका छन् । अबैध मदिराका कारण दिनहु झै झगडा हुने गरेको समेत खबर प्राप्त भएको छ । त्यति मात्र नभएर गुणस्तरहिन मदिरा ठेउका नामक मदिरा छिमेकि जिल्ला अछामबाट बासुदेवि, तिखात्तर सिमचौर लगाएतका गाबिसमा भित्रिने गरेको श्रोतले बताएको छ । अबैध मदिराको कारोवारले दिनहु प्रसय पाईरहदा सम्बन्धित निकाय मौन बसेको स्थानियले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने