2026-07-09 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भट्टराई प्रतिष्ठानको २५ औं शाखा खुदुनाबारीमा

sajha-
sabalभाद्र-१२, विर्तामोड (सास) । झापाको खुदुनाबारी गाविसमा
वसोवास गर्ने भट्टराई बन्धुहरुको शनिबार सम्पन्न एक भेलाले भट्टराई कुल वंश प्रतिष्ठानको २५ औं शाखा गठन
गरेको छ ।

केन्द्रीय सल्लाहकार संयोजक चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलाले
लीलाप्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यीय शाखा समिति गठन गरेको हो ।

नवगठित समितिको
उपाध्यक्षमा लक्ष्मीप्रसाद भट्टराई, सचिवमा वसन्त भट्टराई, सह–सचिवमा डिल्ली भट्टराई र कोषाध्यक्षमा
पुष्पा भट्टराई रहेका छन् । त्यस्तै, सदस्यहरुमा खेमकुमारी भट्टराई, मानबहादुर भट्टराई, डिल्लीराम
भट्टराई, तारानाथ भट्टराई, डिल्लीप्रसाद भट्टराई, पिताम्बर भट्टराई र खगेन्द्र भट्टराई चयन भएका छन्

कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, सचिव धर्मेन्द्र भट्टराई,
शनिअर्जुन शाखा सचिव कृष्णप्रसाद भट्टराई लगायतले प्रतिष्ठानको महत्वमाथि प्रकाश पार्दै शुभकामना दिएका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो