साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा आगलागीबाट करोडौँको क्षति

१३ श्रावण २०७३, बिहीबार ०७:३१

साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएका छन् । 

घरको तेस्रो तलाबाट आगो दन्केको प्रत्यक्षदर्शीहरु बताउँछन् । तेस्रो तला श्रीनगर–२ घर भएका खड्कबहादुर मल्लको परिवारले बहालमा लिएका थिए । उनको सरसामान,लत्ताकपडा, गरगहनालगायत चल अचल गरी करिब रु दुइ करोडको सम्पत्ति जलेर नष्ट भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य