साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्द"/>
२८ मंसिर २०८२, शनिबार
दार्चुला - DCL

दुई आर्थिक वर्ष वितिसक्दा समेत ट्रान्सफर्मर जडान कार्य अधुरो

१३ श्रावण २०७३, बिहीबार १४:१९

साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्दा समेत पूरा हुन नसकेको बताइएको छ । 

नेपाल विद्युत प्राधिकरणको लार्पावाहीको कारण विद्युत लाइन विस्तार एव ट्रान्सफर्मर जडान हुन नसकेको हो । आर्थिक वर्ष ०७१÷०७२ मा टेण्डर भएका ठेकेदारहरुको बर्षेनी सम्झौता थपिने काम मात्र भइरहेको छ । विद्युत लाइन विस्तारको लागि १५ प्याकेजमा ठेक्का सम्झौता भइ काम थालनी भएको थियो । आर्थिक वर्ष २०७२/७३ सकिदासम्म २ प्याकेजको काम सकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण बाटै सामाग्री आपूर्ति हुन नसक्दा विद्युत विस्तार तथा ट्रान्सफर्मर जडान कार्य हुन नसकेको वितरण केन्द्र प्रमुख रामदिनेश चौधरीले बताउनुभयो । जिल्लाभरीका २५ गाविसको लागि १ हजार विद्युत पोल आवश्यक रहेकोमा हालसम्म ४ सय ५० पोल मात्र उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह