2026-07-09 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भगवतीको विव्यस अध्यक्षमा मोहन

Mohan PKHभाद्र–१५, चप्रामारी (सास) । भगवती
निम्न माध्यमिक विद्यालय कनकाई नगरपालिका–५, चप्रामारीको व्यवस्थापन समितिको अध्यक्षमा मोहन पोखरेल चयन
भएका छन् ।

विद्यालयका अभिभावकहरुको एक भेलाका बीच उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्

नवगठित समितिको सदस्यहरुमा गंगा गौतम, मिना सेलवाल, शिवकुमार उप्रेती, टंकप्रसाद पराजुली, मोहन
विमली र खड्गप्रसाद चुडाल रहेका छन् ।

त्यस्तै, समितिको सदस्य सचिवमा प्रधानाध्यापक खड्गप्रसाद
विमली रहेका छन् भने शिक्षक प्रतिनिधिमा रामकुमार पाठक रहेका छन् ।
यसै बीच, शिक्षक अभिभावक संघ
(पिटिए) को अध्यक्षमा गोपाल विश्वकर्मा चयन भएका छन् ।

समितिका सदस्यहरुमा मने हस्दा, डम्बर
धमला, बुद्धिमाया लकान्द्री, कल्पना दास, सुनोता राजवंशी, पदम लिम्बू र रैला खातुन रहेका छन् । शिक्षक
प्रतिनिधिमा कृष्णकला सेलवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य रहेका छन् ।
यता,
अभिभावकहरुको भेलाले डिल्लीराम सेलवालको अध्यक्षतामा ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
समितिको सदस्यहरुमा चन्द्रबहादुर बस्नेत, लीलादेवी प्रसाईं, नेत्रप्रसाद चिमरिया, चन्द्रप्रसाद पाठक र
कृष्णबहादुर राई रहेका छन् ।
पूर्व अध्यक्ष ओमप्रसाद पाठकको सभापतित्वमा भएको भेलाका बीच सामाजिक
लेखा परीक्षण समितिका सदस्य तथा शिक्षक शान्तिराम खनालले आर्थिक वर्ष २०७१/२०७२ को २८ लाख ५३ हजार ९ सय
८७ रुपैयाँको आय–व्ययसहितको सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू