१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार कृष्ण हुमागाईंमाथि आक्रमण

१५ भाद्र २०७२, मंगलवार ०७:३९
पत्रकार
हुँमागाईंको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार गरिँदै । तस्वीरः सुरेन्द्र भण्डारीको फेसबुकबाट

भदौ १५, विर्तामोड
नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण
हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् ।

अरुणपूर्वका
नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज
बिर्तामोडमा कुटपिटगर्दा गम्भीर घाइते भएका हुमागार्इँको हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडलेजनाएको छ ।

समाचार सङ्कलनमा हिडेका हुमागाईँ सवार मे २
प ५३६७ नंको मोटरसाइकलसमेत बन्दकर्ताले तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरीकार्यालयले जनाएको छ

लिम्बुवानले सोमबार र आज पूर्वका नौ जिल्लामा आमहड्ताल आह्वान गरेको हो ।

बन्दका कारण
झापासहित पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ ।  यहाँ लामो तथा छोटो दूरीका कुनै पनि सवारी सञ्चालनमा
आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार