सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँदेखि मझेरिया जोड्ने बाटो बिग्रिंदा आवत जावतमा समस्या

१४ श्रावण २०७३, शुक्रबार ०३:३६

सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला खाडल हुदा स्थानीयहरुलाई आवत जावतमा निकै समस्या हुनुका साथै सवारीका साधनहरु समेत चल्न सकेका छैनन । 

दैनिक जसो १ सय भन्दा बढि गाडीहरु चल्ने सो सडक खण्ड बिग्रिदा सबै भन्दा बढी मार स्कुले बालबालिकाहरुले खेप्नु परेको ज्ञानोदय माविका शिक्षक रामप्रसाद चौधरीले बताए । बाटो बिग्रको ठाउँबाट बालबालिकाहरुलाई हिडालेर स्कुल सम्म पु¥याउनु पर्ने बाध्यता रहेको एक शिक्षकले बताए । 

त्यसो त पत्थरगढवा चौबाटो बजारका व्यापारीहरुलाई समेत निकै समस्या रहेको छ । लमही भालुवाङबाट समान ढुवानी गरेर पसल सम्म पु¥याउन निकै अप्ठ्यारो रहेको स्थानीय व्यापारीहरुले बताएका छन् । 

उता दैनिक जसो गाडी चलाउने चालकहरुलाई झनै समस्या रहेको चालकहरुको भनाई छ । कहिले काही गाडी फस्ने त कहिले बाटो अवरुद्धं हुने समस्याले हामी निकै मारमा परेका छौ यो समस्या कसले बुझने एक चालकले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा