साउन १४, पाल्पा । लोपोन्मुख राजगोमन सर्प संरक्षण गर्न अर्गली गाविसका स्थानीयबासिन्दा सक्रिय भएका छन् । 

हिमालयन प्रकृतिका अनुसन्धानकर्ता कुलबहादुर थापाको नेतृत्वमा राजगोमान सर्पको संरक्षणका लागि स्थानीयबासिन्दा सक्रिय भएका हुन् । उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, पाल्पा । लोपोन्मुख राजगोमन सर्प संरक्षण गर्न अर्गली गाविसका स्थानीयबासिन्दा सक्रिय भएका छन् । 

हिमालयन प्रकृतिका अनुसन्धानकर्ता कुलबहादुर थापाको नेतृत्वमा राजगोमान सर्पको संरक्षणका लागि स्थानीयबासिन्दा सक्रिय भएका हुन् । उन"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा लोपोन्मुख राजगोमन सर्पको संरक्षणमा जोड

२०७३, १४ श्रावण शुक्रबार ०४:१७

साउन १४, पाल्पा । लोपोन्मुख राजगोमन सर्प संरक्षण गर्न अर्गली गाविसका स्थानीयबासिन्दा सक्रिय भएका छन् । 

हिमालयन प्रकृतिका अनुसन्धानकर्ता कुलबहादुर थापाको नेतृत्वमा राजगोमान सर्पको संरक्षणका लागि स्थानीयबासिन्दा सक्रिय भएका हुन् । उनीहरुले यस क्षेत्रलाई सर्प संरक्षण क्षेत्रका रुपमा घोषणा गर्नसमेत माग गरेका छन् । 

नाग संरक्षणले पर्यावरणलाई सहयोग पुग्ने भएपछि यहाँका स्थानीयले सर्प संरक्षण गर्न थालेका हुन् । सर्प, सर्पको अण्डा, गुँडलाई देखेपछि अब त्यसको संरक्षणका लागि अरुलाई समेत सचेत गराउने उनीहरुको भनाइ छ । 

ढुङ्गाको नाग पूजा गर्ने तर जीवित नागलाई संरक्षण नगर्ने बानी हटाउनुपर्ने जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए । 

अनुसन्धानकर्ता थापाले पाल्पामा नौ वटा राजगोमान सर्प रहेकामा अहिले अर्गलीमा दुई वटा मात्र जीवित रहेको बताए । अर्गलीमा तीन, यम्घामा दुई, पूर्वी पाल्पामा एक र पाल्पा र नवलपरासीको सीमा क्षेत्रमा एक राजगोमान सर्प स्थानीयले मारेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो