2026-07-09 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई–११: खेलाडी छनौट गर्न वडा स्तरीय फुटबल (खेल तालिकासहित)

Tysheetभदौ १६, सुरुङ्गा (सास) । सुरुङ्गा र घैलाडुब्बा गाविसलाई गाभेर कनकाई नगरपालिका
बनाइएपछि प्रथम पटक यस क्षेत्रमा वडा स्तरीय फुटबलको आयोजना गरिने भएको छ ।
सुरुङ्गास्थित कनकाई उच्च
माविको खेल मैदानमा आगामी भदौ १८ गतेदेखि कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा
नगरपालिका भरका ९ वडाका टिमको सहभागिता रहने तय भएको छ ।

प्रतियोगितामा विजयी हुने टोलीले नगद १५
हजार १ सय ५५ रुपैयाँ र उपविजयी हुने टोलीले १० हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र पाउने
मुल आयोजक समितिका संयोजक दुर्गा प्रसाईंले बताए ।

प्रतियोगिताको उद्घाटन खेल बडा नम्बर ४ र २ का
बीच हुने आयोजक समितिका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताए ।

यस प्रतियोगिताबाट खेलाडि छनौट गरी
नगरपालिकाकै फुटबल टिम कनकाई–११ बनाइने खेलाडी छनौट समितिका संयोजक सन्तकुमार रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव