सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ता"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका पत्रकारद्वारा राहत सङ्कलन

१४ श्रावण २०७३, शुक्रबार ०४:४२

सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ताकपडा सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव दिल शिरीषले जानकारी दिए । 

महासङ्घ, ‘सन्तुलित’ साप्ताहिक, ‘परिसूचन’ साप्ताहिक र ‘कैफियत’ अनलाइनको समन्वयमा अभियान चलाइएको हो । बाढीपहिरोबाट प्रभावितका लागि थोरै भए पनि सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको सचिव शिरीषले बताए । 

राहत सङ्कलन अभियान यही साउन २२ गतेसम्म सञ्चालन गरिने परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय रानाले बताए । सङ्कलित राहत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रभावितसम्म पु¥याइने बताइएको छ । महासङ्घले प्रभावितका लागि सक्दो सहयोग गर्न विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था र व्यक्तिलाई आग्रह गरेको छ । 

त्यस्तै जिल्ला बाहिर र विदेशमा रहनुहुने व्यक्तिले परिसूचन साप्ताहिकको नेपाल बैंकमा रहेको खाता नं ०२२००१०११३८५८००००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था समेत गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै