नरी बडु/साउन १४ बैतडी । सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्ग्स्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि अगामी हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १४ बैतडी । सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्ग्स्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि अगामी हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो ।
<"/>
2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ पाटनबाट सुरु हुदै

नरी बडु/साउन १४ बैतडी । सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्ग्स्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि अगामी हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो ।

गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यो वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको छ । श्यामराज भट्ट, थर्कबहादुर शाह, मोहनराज भट्टराईलगायतको प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।

पाटन नगरपालिका वडा नम्बर १२ को दहडाँडा, वडा नम्बर २ को जरौलीडाँडा, वडा नम्बर १३ को अन्नाडीडाँडा र वडा नम्बर ११ को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो ।

सुरुमा डडेलधुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिए पनि हावाको एकोहोरो बहावका कारण सम्भव देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई