साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्यायो

१४ श्रावण २०७३, शुक्रबार १०:११

साउन १४, बुटवल । पैँचो पसल प्रालिले आफनो कृषि उत्पादनलाई बजारमा ल्याएको छ । 

पहाडी क्षेत्रका कृषि उत्पादनलाई सहरी उपभोक्ता माझ पुर्याउदै आएको पैंचो पसलले पछिल्लो समयमा आफ्नै उत्पादनका ६ प्रकारका अचार बजारमा ल्याएको छ । पैचो पसल प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले दुर्गममा उत्पादन पुर्याउन पैंचो पसलको सुरुवात गरिएको बताए । 

ग्रामीण क्षेत्रका जनतालाई आवश्यकपर्ने आधारभूत बस्तुको वितरण तथा उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउन पैचो पसल स्थापना गरिएको न्यौपानेको भनाइ छ । 

बजारमा गुणस्तरहीन र अखाद्य बस्तुको बाहुल्यता भइरहेका बेला पैचोले गुल्मीको रिडिमा प्रशोधन उद्योग स्थापना गरी किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजलाई प्राथमिकताका साथ बजारमा ल्याउने योजना बनाएको छ । 

“चाँडै नै ६५ प्रकारका खाद्य सामग्री उपभोक्तसम्म पुर्याउने तयारी गरेका छौँ,” उनले भने । गुल्मीको बलेटक्सारमा प्रधान कार्यालय रहेको पैंचो पसलले सदरमुकाम तम्घास, बलेटक्सार, दिगाम, हुङ्गा, हर्दिनेटा, रिडी र पाल्पाको अर्गेलीमा पैंचो पसल सञ्चालन गर्दैआएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ