प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी सा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते

१४ श्रावण २०७३, शुक्रबार ११:४३

प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी साँफेबगर सडकखण्डको जिल्ला अस्पतालमुनि रहेको बरपीपलको रुख नजिक ठक्कर दिदा दिपायल सिलगढी नगरपालिका १ सिलगाउँकी वासु नेपालीको टाउकोमा,आँखामा र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक गगन गिरीले जानकारी दिए ।

उक्त ठक्कर आईपास नेपालमा कार्यरत कर्मचारी टंक पन्तले ठक्कर दिएको जनाएको छ । घाईते नेपालीको जिल्ला अस्पताल डोटीमा उपचार हुननसक्ने भएपछि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाईएको जनाएको छ । 

मोटरसाईकल जिल्ला अस्पताल डोटीको रहेको जनाएको छ । मोटरसाईकल नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हिजो साँझदेखि अहिलेसम्म राम्रोसँग होस नआएको घाईतेका छोरा शंकर नेपालीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली