२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मनोजको नेतृत्वमा कनकाई विहानी

२० भाद्र २०७२, आईतवार ०१:५६

Manoj Basnetभाद्र-२०, सुरुङ्गा (सास) । कनकाई नगरपालिकाको वडा नम्बर १ र ७ का युवाहरु
संगठित भएका छन् । उनीहरु सञ्चारकर्मी मनोज बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कनकाई विहानी क्लब गठन
गर्दै संगठित भएका हुन् ।

नवगठित क्लबको उपाध्यक्षमा पदम खवास
चयन भएका छन् भने सचिवमा देवीप्रसाद न्यौपाने, सह–सचिवमा ममता मैनाली (सिटौला) र कोषाध्यक्षमा
दुर्गादेवी ओली रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा गोकुल भुजेल,
रिता उप्रेती, केवल कटुवाल, सुरेस शिवाकोटी, टेकबहादुर भुजेल र पर्शुराम भण्डारी रहेका छन् ।

यसै बीच, विष्णुप्रसाद ओलीको संयोजकत्वमा अनिरुद्र ओली, बालकृष्ण सिटौला,
होमबहादुर बस्नेत, बलबहादुर भुजेल, गोपीकृष्ण भट्टराई र प्रेम सुयलसहितको ९ सदस्यीय सल्लाहकार समिति
समेत गठन गरिएको छ ।

साविक घैलाडुब्बा र सुरुङ्गालाई गाभेर कनकाई
नगरपालिका बनाइएपछि यस क्षेत्रको समग्र विकासका लागि युवाहरुको तर्फबाट सामूहिक पहल गर्ने उद्देश्यले
क्लब गठन भएको अध्यक्ष बस्नेतले बताए ।

क्लव दर्ताको प्रक्रिया रहेको र १ साता भित्रमा आधिकारिक
रुपमा दर्ता भइसक्ने सचिव देविप्रसाद न्यौपानेले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने