२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सहयोगी मन नेपालका अध्यक्ष चौँलागाई सम्मानित

२०७७, २५ आश्विन आईतवार ११:४१

असोज२४, मकवानपुर 

सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाई सम्मानित हुनुभएको छ । चौलागाईलाई जिल्लामा कोरोना न्युनिकरण र व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै आज हेटौंडामा सम्मान गरिएको हो।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कदरपत्र सहित सम्मान गर्नुभएको हो । 

सहयोगी मन नेपालले सरकारले कोरोना संक्रमण बढ्न नदिन गरेको लकडाउन देखिनै कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सचेतना,माक्स तथा सेनिटाइजर वितरण कार्यक्रमहरु गरेको थियो । यसैगरी संस्थाले लकडाउनको कारण परिवार चलाउन समस्यामा परेका श्रमजीवि परिवारहरु छनोट गरी घरमै राहत वितरण गर्न जिल्लाको विभिन्न स्थान पुगेको थियो । संस्थाले लकडाउनको कारण घर जान हिडेकाहरुलाई खाजापानी समेत खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु