साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँग"/>

2026-09-18 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान

साउन १४, बर्दिया । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ । 

सातौ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै निकुञ्जमा बाघको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको जनाइएको छ । कार्यक्रममा प्रजिअ विष्णु थापाले निकुञ्जमा हाल ८५ बाघ रहेको घोषणा गरे । 

नेपालले अन्तर्राष्ट्रिय रुपमा जनाएको प्रतिबद्धता अनुरुप निकुञ्जमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य रहेको छ । निकुञ्जमा सात वर्षदेखि बाघका चोरि सिकार शून्य हुँदै आएको संरक्षण प्रमुख रमेश थापाले जानकारी गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई