३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोडबाट ‘विर्ताज्योति’

२१ भाद्र २०७२, सोमबार ०३:१८

nepalभाद्र
२१, झापा (सास) ।
विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ ।

प्रत्येक साताको मंगलबार प्रकाशन हुने पत्रिकाका सम्पादक तीर्थ सिग्देल
रहेका छन् । मिडिया रिसर्च सेन्टर नामक संस्था प्रकाशक रहेको पत्रिका हाल छ पृष्ठ हुने सम्पादक
सिग्देलले बताए ।

विकासमुखी अवधारणाका साथ शुरु गरिएको
पत्रिकामा खोज एवम् अनुसन्धानात्मक समाचार सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका कार्यकारी
सम्पादक लक्ष्मी काफ्लेले बताए ।

‘अलग ट्रेण्ड, फरक टेस्ट’
भन्ने उद्घोषका साथ शुरु गरिएको पत्रिकाका सम्पादक सिग्देल २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल
छन् ।

उनले यस अघि न्यू मेची टाइम्स दैनिकको सम्पादक प्रकाशकको
रुपमा ८ वर्षसम्म कार्य गरिसकेका छन् ।

हाल रेडियो विराटका
प्रबन्ध निर्देशकको रुपमा रहेका उनले साप्ताहिक पत्रिकालाई विश्लेषणात्मक र अध्ययनमुखी बनाउन लागि पर्ने
बताएका छन् ।

हाल झापामा एक दर्जन साप्ताहिक पत्रिका प्रकाशित
हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन