साउन १५, भोजपुर । भूसंरक्षण दिवस एक महिने अभियानअन्तर्गत रणबम गण परिसरमा शुक्रबार विभिन्न जातका बिरुवा रोपिएको छ । 

रुद्राक्ष, सुन्तला, कफी, मसला, गुलाफ तेजपात बडहरलगायतका विभिन्न प्रजातिका २६५ वटा बिरुवा वृक्षरोपण गरिएको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, भोजपुर । भूसंरक्षण दिवस एक महिने अभियानअन्तर्गत रणबम गण परिसरमा शुक्रबार विभिन्न जातका बिरुवा रोपिएको छ । 

रुद्राक्ष, सुन्तला, कफी, मसला, गुलाफ तेजपात बडहरलगायतका विभिन्न प्रजातिका २६५ वटा बिरुवा वृक्षरोपण गरिएको हो । "/>

८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा भूसंरक्षण अभियानमा वृक्षरोपण

१५ श्रावण २०७३, शनिबार ०५:०१

साउन १५, भोजपुर । भूसंरक्षण दिवस एक महिने अभियानअन्तर्गत रणबम गण परिसरमा शुक्रबार विभिन्न जातका बिरुवा रोपिएको छ । 

रुद्राक्ष, सुन्तला, कफी, मसला, गुलाफ तेजपात बडहरलगायतका विभिन्न प्रजातिका २६५ वटा बिरुवा वृक्षरोपण गरिएको हो । 

यसैबीच भूसंरक्षण दिवस अभियानअन्तर्गत नै भोजपुरको आम्तेक गाविसमा तीन हजार अम्लिसोको बिरुवा वितरण गरिएको छ । 

भूसंरक्षण अभियानअन्तर्गत हालसम्म आठ हजारको हाराहारीमा जिल्लाका विभिन्न स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपी सकिएको भूसंरक्षण अधिकृत सञ्जयकुमार मिश्रले जानकारी दिए । एक महिने अभियान यही साउन २४ गते सकिँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री