साउन १५, झापा । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । 

मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, झापा । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । 

मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एक विद्यालयका प्राचार्य मृत फेला

१५ श्रावण २०७३, शनिबार ०६:५८

साउन १५, झापा । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । 

मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए । मिश्र गौरादह– ११ स्थित चन्द्रबहादुर दाहालको घर नजिकै मृत अवस्थामा भेटिएका थिए । 

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीयले मिश्रलाई हत्या गरेर झुण्डाएको हुन सक्ने दाबी गरेका छन् । प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता