२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सञ्चारकर्मी रुपेश र अच्युत सम्मानित

२९ भाद्र २०७२, मंगलवार १०:५२

rupesh_finalभाद्र २९, विर्तामोड (सास) । राष्ट्रिय बाल
दिवसको अवसरमा यहाँको गोमेन्द्र उच्च माविले स्थानीय दुई युवा सञ्चारकर्मीलाई सम्मानित गरेको छ

रेडियो भिजन ९१.६ मेगाहर्जसँग सम्बद्ध रुपेश अधिकारी र अच्युत
सुवेदीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

रेडियोबाट प्रसारित कार्यक्रम “हाम्रो स्कुल” मार्फत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन
गराउन र विद्यालयको समग्र गतिविधि बारे आम श्रोतालाई जानकारी गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै
उनीहरुलाई सम्मान गरिएको विद्यालयका विद्यालय संयोजक शेखर पाण्डेले बताए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक गणेश खनालको सभापतित्व तथा गंगाराम ढकालको प्रमुख आतिथ्यका
बीच भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली