शनिबार दिउसो २ बजेतिर घाँस काट्न घर नजिकैको भिरमा गएकी स्थानीय जेलेराम सार्कीकी २१ वर्षिय छोरी कमला सार्कीको लडेर मृत्यू भएको जिल्ला प्रहरी"/>
शनिबार दिउसो २ बजेतिर घाँस काट्न घर नजिकैको भिरमा गएकी स्थानीय जेलेराम सार्कीकी २१ वर्षिय छोरी कमला सार्कीको लडेर मृत्यू भएको जिल्ला प्रहरी"/>
नरी बडु/साउन १५, बैतडी । बैतडीको शर्माली गाविस–७ मुसरकोटमा भिरबाट लडेर एक युवतीको मृत्यू भएको छ ।
शनिबार दिउसो २ बजेतिर घाँस काट्न घर नजिकैको भिरमा गएकी स्थानीय जेलेराम सार्कीकी २१ वर्षिय छोरी कमला सार्कीको लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी अझै घटनास्थलमा नपुगेको र कमलाको सव पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याईने प्रहरीले जनाएको छ ।