२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति चुनाव अपडेटः ट्रम्प भन्दा बाइडन अगाडी

२०७७, १९ कार्तिक बुधबार ०६:१७

कार्तिक १९, एजेन्सी | संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको लागि भएको चुनावको नतिजा आउँन थालेको छ | डेमोक्र्याटिकका उम्मेदवार जो बाइडन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बिच प्रतिष्पर्धा देखिएको छ | प्रारम्भिक मत परिणाम अनुसार हालसम्म  ५० मध्ये ३४ राज्यको नतिजा आइसकेको छ | 

उक्त नतिजाको आधारमा  ट्रम्पभन्दा बाइडन अगाडी छन् | नतिजा अनुसार बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ | यधपी निर्णायक राज्य जर्जिया, फ्लोरिडा, पेन्सिल्भानिया, विस्कोन्सिन, मिशिगन, एरिजोना, टेक्सास, नर्थ क्यारिलोनाको भने मतपरिणाम आइसकेको छैन | जसले अमेरिकी राष्ट्रपतिको निक्योल गर्ने अधिकारीहरुले बताएका छन् |

जबकि कुल चुनावी मतदान ५३८ छ | यद्यपि यस पटक अधिकांश मतहरू पोष्ट बक्स हुलाकको माध्यमबाट प्रयोग गरिएको छ । यस प्रकारले प्रारम्भिक परिणाम र अन्तिम परिणामहरू बीच ठूलो भिन्नता हुन सक्ने अनुमान गरिएको छ । 

७७ वर्षपछि रिपब्लिकनको गढ मानिएको एरिजोनमा डेमोक्रेट बाजी मारेको छ | २०१६ मा ट्रम्पले यहाबाट ३ प्रतिशत बढी भोट पाएका थिए भने यस पटक ३ प्रतिशत कम भोट पाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ