२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

योगदान राष्ट्रकालागि सामाजिक संस्थाको बझाङ जिल्ला समिति गठन हुने

२०७७, १९ कार्तिक बुधबार १३:१४


कार्तिक १९,बझाङ | योगदान राष्ट्रकालागि नामक सामाजिक संस्थाको बझाङ जिल्ला कार्यसमिति गठन हुने भएको छ | कार्तिक २२ गते जिल्लाको बुङ्गल नगरपालिकामा उक्त समिति गठन गर्न लागिएको हो | ललित सिंहको संयोजकत्वमा समिति गठन गरिने भएको छ | संस्थामा आवद्ध हुने इच्छुक व्यक्तिले कार्यक्रममा उपस्थित हुन् अनुरोध गरिएको छ |

कार्यक्रममा योगदान राष्ट्रको लागि फाउन्डेसन ७ नम्बर प्रदेशका संयोजक कृष्ण बटाला प्रमुख अथिती रहने ललित सिंहले बताएका छन् | संस्थाले दैविक प्रकोप,प्राथमिक उपचार, विपत व्यवस्थापनमा दक्षजनशक्ति उत्पादन गर्दै आएको छ |

त्यस्तै सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याउनु आफ्नो उदेश्य समेत रहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह