पढ्न करिब 1 मिनेट लाग्छ
<p> कार्तिक २०, डोटी | बिहिबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | </p><p>१९ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ | <br></p><p>अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए |</p>

