साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरलाई क्षयरोगमुक्त बनाइने

१६ श्रावण २०७३, आईतवार ०६:२०

साउन १६, भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ । 

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा जिविसको पनि ऐक्यबद्धता र सहयोग रहने बताउँदै घरघरबाट क्षयरोग उन्मूलन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा संस्थाका पूर्वसभापति बालमुकुन्द वासुकला तथा जिल्लामा क्षयरोग नियन्त्रण अभियान नियमित प्रचारप्रसारमा योगदान पु¥याउने ‘स्वनिगः न्हिपौ’पत्रिकाका सम्पादक अमिररत्न ताम्राकार, ‘थेम्मृङ’ मासिकका कार्यकारी सम्पादक हरिबहादुर श्रेष्ठ, ‘न्युज अफ साप्ताहिक’का सम्पादक प्रकाशक जगतकृष्ण प्रजापति र संस्थाका पूर्वकार्यसमिति पदाधिकारी एवम् सदस्यलाई सम्मान गरिएको थियो । 

त्यस अवसरमा संस्थाका सभापति बाबुकाजी श्रेष्ठले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था ९जन्त्र०का निर्देशक शरण गोपाली, स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक श्याम कँडेल, सल्लाहकार समितिका संयोजक धनमान श्रेष्ठ, संस्थाका सचिव राम सिख्वः, कोषाध्यक्ष प्रदीप शाक्यले लगायतले क्षयरोगीको खोजी सहज ढङ्गले गर्न सके क्षयरोग उन्मूलनलाई सहयोग पुग्ने औँल्याउनुभो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ