२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार एकराज गिरी सम्मानित

२०७२, २३ आश्विन शनिबार ०७:४८
yekraj

पत्रकार गिरीलाई सम्मान गर्दै प्रमुख अतिथि बाँनिया ।
तस्वीरः विनोद पाण्डे

असोज २३, विर्तामोड (सास)
यसै वर्ष स्थापना गरिएको लक्ष्मी बहुउद्देश्यीय उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७२
पहिलो पटक पत्रकार एकराज गिरीलाई प्रदान गरिएको छ ।

नेपाल
पत्रकार महासंघ झापाका सचिव एवम् पूर्वाञ्चल दैनिकका सम्पादक गिरीलाई ११ हजार ५ सय ५१ रुपैयाँ नगद तथा
सम्मान पत्रसहितको उक्त पुरस्कार आज शनिबार बिर्तामोडमा भएको संस्थाको १९ औं साधरणसभामा प्रदान गरिएको
हो ।

रेडियो नेपालका लागि झापा संवाददाता समेत रहेका गिरीलाई
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाले दोसल्ला ओढाइ उक्त पुरस्कार
प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकुमार
राजभण्डारीको अध्यक्षतामा भएको थियो । गिरी १८ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

लक्ष्मी सहकारीले उत्कृष्ट पत्रकार र सहकारीको क्षेत्रमा कलम चलाउने पत्रकारलाई
अब हरेक वर्ष पुरस्कृत गर्दै जाने संस्थाका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष भीम नेम्वाङले जानकारी
दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा