२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउन खुकुलो भएपछि रारामा घोडा ब्यावसायले काम पाउदै

२७ कार्तिक २०७७, बिहीबार ०५:०३

दान बहादुर बुढा | कार्तिक २७, मुगु |  बिश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोरोना १९ पछिल्लो समयमा सरकारले खुकुलो बनाएपछि रारा घुर्ने पर्यटकहरुको संख्या हिजो आज बढे पछि रारामा घोडा ब्यावसायहरुले हिजो आज काम पाएका छन |

सरकारले गएको चैत्रबाट पूर्णरुपमा लकडाउन गरे पछि रारा घुम्न आउर्ने पर्यटकहरुको शुन्य भएपछि राराको छेउमा घोडा ब्पावसाय गरि बसीहरुका स्थानिय बासीहरु थला परेका थिए । सरकारले हिजा आज लकडाउन खुकुलो बनाए पछि रारा घुम्न आउर्ने आन्तरीक तथा बाहिृय पर्यटकहरुको संख्या दिन प्रति दिन बढी रहेको बेला राराको छेउछाउमा बस्र्ने स्थानिय बासीहरुका घोडा पर्यटकले प्रयोग गर्दा आम्दानि आउर्ने भएको हुदा स्थानिय बासी खुसी हुनुका साथै रोजगारी भएका छन ।

रारा घुम्न आउर्ने पर्यटकहरुलाई सल्यरि देखी रारा मुर्माटप सम्म घाडा चडाएर वा पर्यटकको सामान घोडामा बोकायर २,३ बर्ष देखी घर खर्च चलाउदै आएका थियौ गएको चैत्र बाट कोरोना भाईरसको कारण लकडाउन हुदा रारामा कुनै पनि पर्यटकहरु नआउदा घर खर्चत के घोडालाई दाना पानि गर्न निकै समस्या भएको थिया । हिजो आज लकडाउन खुकुलो भइपछि रारा घुम्न आउर्ने पाउनाको संख्या दैनिक बढी रहेको हुदा घोडाले काम पाएका छन । दैनिक एक घोडा बाट ५सय देखी २हजार २५सय सम्म आम्दानि हुर्ने गरेको छ । यही घोडा बाट कमाएको रकम बाट घर खर्च बाल बच्चाहरुको पढाई खर्च लगाएत अन्य खर्च गर्ने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ बस्र्ने पाथ्या रावलले बताएका छन ।

सल्लेरी देखी घोडा चढी रारा निली किनार सम्म एक घोडाको १हजार,्सल्लेरी देखी रारा हुटु सम्म १५ सय ,सल्लेरी देखी मुर्माटप सम्म २५सय ,घोडा चढेर फोटो खिचाए वापत ५०रुपैया घोडा ब्यावसायले लिर्ने गरेका छन । तर घोडा चढेको दर रेट घोडा ब्यावसायको आफ्नै मनपरि रेट रहेको छ । एक रुपता एक द्धार घोडा चडेको दर रेट नहुदा पर्यटकहरु ठगिर्ने गरेको आन्तरीक पर्यतक बिशुवास उपाध्यायले बताएका छन । 

हिजो आज रारामा पर्यटकहरुको संख्या बढे पछि घोडा ब्यावसा मात्र खुसी नभै रारामा ढुङ्गा चालक,रारा तालको कीनारमा रहेका होटल ब्यावसाय पनि खुसी भएका छन । 

दशै तिहारको समयमा सरकारी बिदा हुर्ने अर्को तर्फ स्थानिय बासी र कृषकहरुको काम कमै हुर्ने भएको हुदा ,सडक सन्जालको पहुच रामो भएको र महामारी कोरोना महामारीकोले भएको लकडाउन खुकुलो भएको हुदा हिजो आज रारा घुम्न आउर्ने आन्तरीक पर्यटकहरुको संख्या दैनिक ५०देखी ८०,९० सम्म रारा आउर्ने गरेको रारा राष्ट्रिय निकुञ्जका नित्तित संरक्षण अधिकृत योग्यराज रोकायाले बताएका छन |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने